उद्योग व्यवसाय उकास्न सरकारले आवश्यक सहयोग गर्छ : प्रम देउवा

उद्योग व्यवसाय उकास्न सरकारले आवश्यक सहयोग गर्छ : प्रम देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ले असर पारेको समग्र उद्योग व्यवसाय र अर्थतन्त्रको कमजोर अवस्थालाई माथि उठाउन सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँगको भेटवार्तामा आज उहाँले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असर र सुधारका विषयमा छलफल गर्दै कोरोनाले अर्थतन्त्रमा पारेको असरलाई लयमा फर्काउन प्रयासरत रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले निजी क्षेत्रलाई निर्धक्क काम गर्न अनुरोधसमेत गर्नुभयो … पूरा समाचार पढनुहोस

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *