कैलालीमा बाघको छालासहित २ जना पक्राउ

कैलालीमा बाघको छालासहित २ जना पक्राउ

धनगढी । कैलालीको गौरीगंगामा दुई जनालाई बाघको छालासहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रतीक बिष्टले २९ गते बेलुका ८ बजेको समयमा गौरीगंगा नगरपालिकाको वडा नम्बर–७ मटकौना सिंहासन सामुदायिक वननजिकै स्थानीय दुई जनालाई प्रहरीले बाघको छालासहित पक्राउ गरेको बताए ।

‘सामुदायिक वननजिकै बाटोमा बाघको छालाको कारोबार भइरहेको छ भन्ने सूचना प्राप्त भयो,’ उनले भने, ‘पछि तुरुन्तै स्थानीय प्रहरी युनिटबाट प्रहरी घटनास्थल पुगेपछि दुवै जनालाई रंगेहात पक्राउ पनि गर्न सफल भइयो … पूरा समाचार पढनुहोस

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *