कोरोनाका कारण करोडपतिबाट एउटा शटरमा खुम्चिएका ठमेलका व्यापारीको कथा

कोरोनाका कारण करोडपतिबाट एउटा शटरमा खुम्चिएका ठमेलका व्यापारीको कथा
This image has an empty alt attribute; its file name is Lokantar.jpg

सन् २०१० देखि पर्यटन तथा ह्यान्डीक्राफ्ट व्यवसायमा लागेका सुदर्शन खनाल कोरोना महामारी अघिसम्म निकै मजबुत अवस्थामा थिए ।

व्यवसाय शुरू गरेदेखि नै उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । व्यापारका सिलसिलामा विभिन्न देश पुगे।

राम्रा देशमा पुग्दा कतिपय नेपाली उतै पलायन भएका पनि छन्, तर खनाललाई त्यो सोच कहिल्यै आएन ।

उनी नेपालमै बसेर राम्रो कमाइ गरिरहेका थिए ।

जिरोबाट शुरू गरेको कारोवार करोडौंमा पुगेको थियो । नेपालको पर्यटकीय हब ठमेलमा एउटाबाट शुरू गरेको पसललाई विस्तार गर्दै ३ वटा पुर्‍याएका थिए …

पूरा समाचार पढनुहोस
Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *