देशभर ७६.४४ प्रतिशत भूभागमा रोपाइँ सकियो

देशभर ७६.४४ प्रतिशत भूभागमा रोपाइँ सकियो
This image has an empty alt attribute; its file name is OnLine-Khabar.jpg

काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । असार ३१ गतेसम्म यो वर्ष १० लाख ४८ हजार ५०७.१७ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको कृषि विभागले जनाएको छ ।

जुन, देशभर कुल धान रोपाइँ हुने क्षेत्रफलको ७६.४४ प्रतिशत हो । देशभर १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । गत वर्ष सोही अवधिमा कुल धान रोपाइँ हुने क्षेत्रफलको ८१.८५ प्रतिशत अर्थात् ११ लाख १९ हजार ९१.२ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो …

पूरा समाचार पढनुहोस

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *