
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालका सबै राजनीतिक दलसँग निरन्तर सहकार्य गर्न चीन तयार रहेको बताएकी छन् ।
सोमबार बिहान आयोजित भर्चुअल पत्रकार सम्मेलनमा चिनियाँ राजदूत होउले ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ निर्माणका लागि नेपाल लगायत सबै मुलुकका राजनीतिक दल र संगठनहरुसँग मिलेर निरन्तर काम चीन तयार रहेको बताइन् ।
शान्ति, विकास, पारस्परिक लाभ र सहकार्यलाई प्रवर्द्धन गर्न चीन प्रतिवद्ध रहेको भन्दै उनले शान्तिपूर्ण विकासको बाटोमा अघि बढ्न सबै तयार रहनुपर्ने धारणा राखिन् … पूरा समाचार पढनुहोस
Leave a comment