नेपालमा कोभिडविरुद्ध कति खोप आयो, कतिले लगाए?

नेपालमा कोभिडविरुद्ध कति खोप आयो, कतिले लगाए?
This image has an empty alt attribute; its file name is Swasthya.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप आउने क्रम बढ्दै गएको छ। हालसम्म ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल भित्रिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अनुदान, खरिद र कोभ्याक्स अन्तर्गत गरेर नेपालमा अहिलेसम्म यो संख्यामा खोप आएको हो।

मन्त्रालयका अनुसार अब नेपालमा केही दिनमा नै थप ६४ लाख डोज खोप आउने छ। चीनसँग खरिद गरिएको ३२ लाख अबको १० दिनभित्रमा आउने बताइएको छ। यस्तै चीनबाट अनुदान स्वरुप १६ लाख र जापानबाट १६ लाख कोभ्याक्स अन्तर्गतको खोप आउन पक्का भएको मन्त्रालयले जनाएको छ। यसअघि चीनले १८ लाख र भारतले १० लाख खोप अनुदानमा दिइसकेको छ …

पूरा समाचार पढनुहोस

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *