रसुवागढी नाकाबाट २ सय ७ टन चिनियाँ खाद्य सामग्री आयात

रसुवागढी नाकाबाट २ सय ७ टन चिनियाँ खाद्य सामग्री आयात
This image has an empty alt attribute; its file name is Ujyaalo.jpg

रसुवा । आर्थिक वर्ष २०७७/७८ मा रसुवागढी नाका हुँदै दुई सय सात टन चिनियाँ खाद्य सामग्री आयात भएको छ । गएको साउनदेखि असार मसान्तसम्म दुई सय सात टन खाद्य सामग्री आयात भएको हो । खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाका अनुसार खाद्यान्न दलहन तथा अन्य प्रकारका सामग्रीको आयात बढी भएको छ ।

तथ्यांक अनुसार फूल तथा सागपात ४४ दशमलव ४ टन, खाद्यान्न दलहन तथा अन्य ७५ दशमलव ३ टन, मसलाजन्य ३ दशमलव ४ टन, दुधजन्य ६ दशमलव ८, मासुजन्य ३ दशमलव ४, चियाजन्य १४ र सिजनिङ पाउडर, अजिनामोटो, रेड विन पेष्ट, डोमा लगायतका सामग्री ६१ दशमलव ३ टन आयात भएको हो …

पूरा समाचार पढनुहोस
Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *