विष्णु पौडेलले अध्यादेशबाट ल्याएको बजेट नै जनार्दन शर्माले संसदमा टेबल गर्ने

विष्णु पौडेलले अध्यादेशबाट ल्याएको बजेट नै जनार्दन शर्माले संसदमा टेबल गर्ने

अर्थमन्त्री जनार्दन शर्माले तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको पूर्ण बजेटलाई नै संसदमा टेबल गर्ने भएका छन्।

सर्वोच्च अदालतले कामचलाउ सरकारले ल्याएको पूर्ण बजेट असंसदीय तथा असंवैधानिक रहेको व्याख्या गरे पनि जनार्दन शर्माले सोही बजेटलाई संसदमा टेबल गर्ने तयारी गरेका हुन्।

संसदमै लगेर बजेटका केही कार्यक्रम संशोधन गर्ने अर्थमन्त्री शर्माको तयारी छ … पूरा समाचार पढनुहोस

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *