सञ्चारकर्मी प्रज्वल र वन्दनाको ‘मायाको परिभाषा’

सञ्चारकर्मी प्रज्वल र वन्दनाको ‘मायाको परिभाषा’
This image has an empty alt attribute; its file name is Rajdhani.jpg

काठमाडौं । संचारकर्मी प्रज्वल शाक्य र बन्दना खड्काले ‘मायाको परिभाषा’ गरेका छन् । उनीहरुले गीतमार्फत् मायाको परिभाषा गरेका हुन् । गीत शुक्रबार साँझ युट्युबमार्फत् सार्वजनिक भएको गीतका सर्जक थिए– राजकुमार रायमाझी ।

प्रतीश शाक्य, प्रयुक्ता केसी, बिगेन तुलाधर, सरला सिलवाल, किरोज स्थापित, सुशील बज्राचार्य, स्नेहा बज्राचार्य र अम्बिका राईमाथि गीत छायांकन भएको छ । गीति कथाजस्तो लाग्ने उक्त म्युजिक भिडियो काठमाडौं वरपरको लोकसनमा छायांकन गरिएको हो, जहाँ लाभलाग्दो प्राकृतिक दृश्यले गीतमा सौन्दर्य थपेको छ …

पूरा समाचार पढनुहोस
Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *