
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा साइत पारेर आज (शुक्रबार) बालुवाटार (सरकारी निवास) सरेका छन्।
उनी शुक्रबार बिहान ९:५७ बजेको शुभ साइत पारेर बूढानीलकण्ठ (निजी निवास) बाट बालुवाटार सरेका हुन्।
सर्वाेच्च अदालतले यही असार २८ गते प्रतिनिधि सभा पुनःस्थापनासहित गरेको फैसलाअनुसार गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त नेपाली कांग्रेसका सभापति देउवा आजबाट सरकारी निवासमा बस्ने भएका हुन् …
