
सामसङ नेपालले ग्यालेक्सी ए–२२ सार्वजनिक गरेको छ। यसमा ६.४ इञ्च डिस्प्ले जडान गरिएको छ। फोनमा चार क्यामरा छन्, जसमा ४८ मेगापिक्सलको मुख्य क्यामराले रातमा स्पष्ट तस्वीर खिच्न मद्दत गर्छ।
८ मेगापिक्सलको अल्ट्रा वाइड लेन्सले मानिसको आँखाले जस्तो देख्छ तेस्तै फोटो कैद गर्न सक्ने कम्पनीको दावी छ।
दुई मेगापिक्सलको माइक्रो लेन्सले स्पष्ट तस्वीर खिच्न सकिन्छ। डेफ्थ क्यामराले उत्कृष्ट लाइभ फोकस गर्ने उल्लेख गरिएको छ …
