महामारीमा पनि शक्ति र अर्थमै ध्यान, स्वास्थ्यलाई उपेक्षा

काठमाडौं । कोरोना महामारीसँग जुधिरहेका आमनागरिकले नयाँ सरकार पाए पनि उनीहरूको स्वास्थ्य सुरक्षासँग जुध्ने र नागरिकलाई स्वास्थ्य सुरक्षा प्रदान गर्ने महत्वपूर्ण भूमिकामा रहने स्वास्थ्यमन्त्री भने पाउन सकेका छैनन् । गृह,…

कोरोनाका कारण करोडपतिबाट एउटा शटरमा खुम्चिएका ठमेलका व्यापारीको कथा

सन् २०१० देखि पर्यटन तथा ह्यान्डीक्राफ्ट व्यवसायमा लागेका सुदर्शन खनाल कोरोना महामारी अघिसम्म निकै मजबुत अवस्थामा थिए । व्यवसाय शुरू गरेदेखि नै उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । व्यापारका सिलसिलामा…

आर्थिक वर्षको अन्त्य : एकै दिन २९ अर्ब ६९ करोडको भुक्तानी !

चालु आर्थिक वर्ष २०७७/७८ को अन्तिम दिन आज असार ३१ गते सरकारले वर्षभरिकै उच्च भुक्तानी गरेको छ । महालेखा नियन्त्रण कार्यालयका अनुसार सरकारले आर्थिक वर्ष सकिनै लाग्दा आज एकै दिन…

विष्णु पौडेलले अध्यादेशबाट ल्याएको बजेट नै जनार्दन शर्माले संसदमा टेबल गर्ने

अर्थमन्त्री जनार्दन शर्माले तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको पूर्ण बजेटलाई नै संसदमा टेबल गर्ने भएका छन्। सर्वोच्च अदालतले कामचलाउ सरकारले ल्याएको पूर्ण बजेट असंसदीय तथा असंवैधानिक रहेको व्याख्या गरे…