निहारिकाद्वारा लिखित ‘द्रौपदी अवशेष’ सार्वजनिक

काठमाडौं । नीलम कार्की निहारिकाद्वारा लिखित उपन्यास ‘द्रौपदी अवशेष’ सार्वजनिक भएको छ। उपन्यासको औपचारिक बिमोचन हुम्लामा नाम्खा गाउँपालिका( ६ का अध्यक्ष पाल्जोर तामाङलगायत स्थानीयको उपस्थितिमा गरिएको हो। कर्णाली प्रदेश, त्यसमा…