सञ्चारकर्मी प्रज्वल र वन्दनाको ‘मायाको परिभाषा’

काठमाडौं । संचारकर्मी प्रज्वल शाक्य र बन्दना खड्काले ‘मायाको परिभाषा’ गरेका छन् । उनीहरुले गीतमार्फत् मायाको परिभाषा गरेका हुन् । गीत शुक्रबार साँझ युट्युबमार्फत् सार्वजनिक भएको गीतका सर्जक थिए– राजकुमार…