रसुवागढी नाकाबाट २ सय ७ टन चिनियाँ खाद्य सामग्री आयात
रसुवा । आर्थिक वर्ष २०७७/७८ मा रसुवागढी नाका हुँदै दुई सय सात टन चिनियाँ खाद्य सामग्री आयात भएको छ । गएको साउनदेखि असार मसान्तसम्म दुई सय सात टन खाद्य सामग्री आयात भएको हो । खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाका अनुसार खाद्यान्न दलहन तथा अन्य प्रकारका सामग्रीको आयात
दश बुँदे सहमतिका आधारमा नै पार्टीलाई एकताबद्ध बनाउने एमाले नेताहरुको प्रतिबद्धता
काठमाण्डाै । नेकपा एमालेका नेताहरुले दश बुँदे सहमतिका आधारमा नै पार्टीलाई एकतावद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । विघटित पार्टी एकता कार्यदलका सदस्यहरुले पार्टीलाई एकताबद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने निष्कर्ष निकालेका हुन् । आज बिहान एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले पार्टी एकताका लागि गठित कार्यदलमा जुटेको दश
सञ्चारकर्मी प्रज्वल र वन्दनाको ‘मायाको परिभाषा’
काठमाडौं । संचारकर्मी प्रज्वल शाक्य र बन्दना खड्काले ‘मायाको परिभाषा’ गरेका छन् । उनीहरुले गीतमार्फत् मायाको परिभाषा गरेका हुन् । गीत शुक्रबार साँझ युट्युबमार्फत् सार्वजनिक भएको गीतका सर्जक थिए– राजकुमार रायमाझी । प्रतीश शाक्य, प्रयुक्ता केसी, बिगेन तुलाधर, सरला सिलवाल, किरोज स्थापित, सुशील बज्राचार्य, स्नेहा बज्राचार्य र अम्बिका राईमाथि गीत
नेपालमा कोभिडविरुद्ध कति खोप आयो, कतिले लगाए?
काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप आउने क्रम बढ्दै गएको छ। हालसम्म ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल भित्रिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अनुदान, खरिद र कोभ्याक्स अन्तर्गत गरेर नेपालमा अहिलेसम्म यो संख्यामा खोप आएको हो। मन्त्रालयका अनुसार अब नेपालमा केही दिनमा नै थप ६४ लाख
प्रविधिमैत्री बन्दै स्थानीय सरकार
काठमाडाैं । सूचना प्रविधिको विकास तथा विस्तारलाई तीव्रता दिएसँगै स्थानीय सरकार सूचना प्रविधिमैत्री बन्दै गएका छन् । इन्टरनेटको पहुँच विस्तारले स्थानीय तहहरू सूचना प्रविधिमैत्री बन्दै गएका हुन् । दुर्गम स्थानीय तहमा समेत इन्टरनेटको पहुँचको विस्तार भई सेवा प्रवाह सहज भएको छ । यसले सुशासन कायम गर्न सहयोग मिल्दै गएको छ
नागरिक एपमा आएन यातायातको कर तिर्ने सुविधा, अब साउन ६ गतेको भाखा
काठमाडौं । साउन १ गतेदेखि नागरिक एपबाटै यातायात तथा सवारी साधनको नवीकरण र राजस्व तिर्न सकिने सुविधा सुरु हुन नसक्ने भएको छ । बागमती प्रदेश सरकारले प्राविधिक तयारी पुरा हुन नसकेको भन्दै नागरिक एपमा उपलब्ध हुने सुविधाको भाखा सारेको हो । बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले