बालुवाटार जग्गा प्रकरणः गच्छदार अदालतमा उपस्थित, आजै थुनछेक बहस

ललिता निवास प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार अदालतमा उपस्थित भएका छन्। नेपाली कांग्रेसका नेता गच्छदार बुधबार विशेष अदालतमा उपस्थित भएका हुन्। बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा…