साइत पारेर प्रधानमन्त्री शेरबहादुर देउवा सरे बालुवाटार

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा साइत पारेर आज (शुक्रबार) बालुवाटार (सरकारी निवास) सरेका छन्। उनी शुक्रबार बिहान ९:५७ बजेको शुभ साइत पारेर बूढानीलकण्ठ (निजी निवास) बाट बालुवाटार सरेका हुन्। सर्वाेच्च अदालतले…